भूमध्यसागरीय बाटो हुँदै यूरोप भित्रिने क्रममा मृत्यु हुनेको संख्या बढ्दो

जेनेभा । भूमध्यसागरीय बाटो भएर यूरोप प्रवेशमा कडाइ गरिएसँगै यो बाटोको प्रयोगमा ह्वात्तै कमी आएपनि उक्त बाटो यूरोप जाने क्रममा आप्रबासी शरणार्थीले ज्यान गुमाएका घटनामा भने कमी आउन नसकेको संयुक्त राष्ट्रसङ्घले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा जनाएको छ। सन् २०१८ को जनवरीदेखि जुलाईसम्म उक्त बाटो भएर यूरोप पुग्ने आप्रवासी तथा शरणार्थीको सङ्ख्या ५८ हजारभन्दा बढी रहेको … Continue reading भूमध्यसागरीय बाटो हुँदै यूरोप भित्रिने क्रममा मृत्यु हुनेको संख्या बढ्दो